काठमाडौं। उखानै छ, ‘ठगका हजार दाउ !’ यस्तै देखिएको छ काठमाडौंमा। यहाँ बसेर ठगी धन्दा चलाउनेहरूले अनेक जुक्ति, बहाना र प्रविधि लगाएर आफ्ना गतिविधि दिन दुगुणा, रात चौगुणा बनाइरहेका प्रहरी तथ्यांकले औंल्याउँछ। यस्तै, सोमबार प्रहरीले अझै एउटा रोचक घटना...