काठमाडौं । लगातारको वर्षाका कारण नारायणी नदीको बहाव उच्च भएपछि पश्चिम नवलपरासीको सुस्तामा बाढी पसेको छ । गण्डक बाँध बाँध फुटेर नारायणीको बाढी बस्तीमा पसेको हो । स्थानीयवासी र सुरक्षाकर्मीले बाँध थुन्ने प्रयास गरिरहेका छन् । बाढी छेक्न नसक्दा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved