काठमाडौं । यसवर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ले पाउने भएको छ । मदन पुरस्कार गुठीले लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै यसवर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको मदन पुरस्कार गुठीका...