नेपाल सरकारले या त अग्निपथ स्वीकार गरेर भर्तीलाई निरन्तरता दिनुपर्छ । नभए भन्नुपर्छ, 'अब नेपाल भारत सम्बन्धमा गोर्खा कनेक्सनको अध्याय अन्त गरौँ ।' यसरी वर्षौं चुप लागेर बस्न मिल्दैन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved