अख्तियार दुरूपयोग अनुसन्धान आयोग

विद्युत् प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा

इनरुवा ।  नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मंगलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved