जनकपुरधाम। धनुषामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सक्रियता बढाउँदै कतै छापामारी गरेको छ भने कतै रंगे हात घुसको रकमसहित मानिस पक्राउ गरेको छ। सोहि क्रममा आज आइतबार धनुषाको शहिदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियर सहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...