काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै छ। अपराह्न १ बजे कमलादीस्थित प्रज्ञा भवनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्मेलनको उद्घाटन गर्दै छन्। दुई दिनसम्म चल्ने उक्त सम्मेलनले...