काठमाडौं। आज माघ शुक्ल पञ्चमी हिन्दू धर्मावलम्बीले विद्याकी देवीका रूपमा प्रार्थना गर्ने सरस्वतीको पूजा आराधना गरी मनाइँदैछ। यस अवसरमा विशेष गरी सरस्वती, किताब, कापी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिने गर्छ। आजकै दिनलाई शुभ मानेर बालबालिकालाई अक्षरारम्भ गराउने पनि...