अक्षय नवमीको अवसरमा आज प्रदेशको राजधानी जनकपुरधामसहित मधेसका सबैजसो जिल्लाका गाउँदेखि सहरसम्मका बस्तीका युवा बिहानैदेखि सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमा रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ...