१४ किलो सुन

दुबईबाट ल्याइएको १४ किलो सुनबारे छानबिन गर्न समिति बन्यो, संयोजकमा पौडेल

काठमाडौं । दुबईबाट ल्याइएको १४ किलो सुन बरामद प्रकरणको छानबिन गर्न सरकारले समिति गठन गरेको छ । दुबईबाट आएका यात्रुको साथबाट बरामद भएको उक्त सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन भएको हो । समिति संयोजकमा प्रमुख भन्सार अधिकृत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved