दुबईबाट ल्याइएको १४ किलो सुनबारे छानबिन गर्न समिति बन्यो, संयोजकमा पौडेल

नेपाल भ्युज

दुबईबाट ल्याइएको १४ किलो सुनबारे छानबिन गर्न समिति बन्यो, संयोजकमा पौडेल

काठमाडौं । दुबईबाट ल्याइएको १४ किलो सुन बरामद प्रकरणको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

दुबईबाट आएका यात्रुको साथबाट बरामद भएको उक्त सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन भएको हो ।

समिति संयोजकमा प्रमुख भन्सार अधिकृत मनिराम पौडेल रहेका छन् । समिति सदस्यहरुमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved