हुलाकी राजमार्ग

कैलालीमा हुलाकी सडक स्तरोन्नति सुस्त, मात्र १५ प्रतिशत सकियो काम

धनगढी। कैलालीमा हुलाकी सडक स्तरोन्नति कार्य निर्माण अवधिको आधा समयसम्म करिब १५ प्रतिशतमात्रै काम पूरा भएको छ। दुई अर्ब रुपैयाँ लागतमा भइरहेको हुलाकी सडक स्तरोन्नति कार्य निकै सुस्त गतिमा भइरहेको छ। कैलालीमा ३० महीनाको अवधिमा निर्माण कार्य पूरा गर्ने...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved