हल्का वर्षा

आजको मौसम : पहाडी भूभागमा हल्का वर्षा हुन सक्ने

काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही भागमहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved