चितवन। एमालेको १० औँ महाधिवेशन बन्दसत्र स्थलभित्र प्रवेश गर्न अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। विना स्वास्थ्य परीक्षण बन्दसत्र प्रवेश स्थलमा प्रवेश नदिइने चितवन एमाले अध्यक्ष पार्वती रावलले बताएकी छन्। बन्दसत्रमा प्रवेश गर्नुअघि महाधिवेशन प्रतिनिधि सबैको स्वास्थ्य परीक्षण...