काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । बुधबार राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्यसहित सोह्रौं आवधिक योजना सार्वजनिक गर्दै यस्तो लक्ष्य राखिएको जनाएको छ । हाल नेपालीको प्रतिव्यक्ति...