काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको हालै सम्पन्न छैटौँ विस्तारित बैठकका विषयमा दक्षिण एशियाली देशका कम्युनिष्ट पार्टीसँग चिनियाँ विदेश विभागले अन्तर्क्रिया गर्दै छ। सोमबार (आज) भर्चुअल रुपमा हुने अन्तर्क्रियामा चिनियाँ विदेश विभागका प्रमुख सङ ताओले चिनियाँ कम्युनिष्ट पार्टीको छैटौँ विस्तारित...