काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले आइतबार उनीहरुलाई कैद सजाय सुनाएको हो । सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद...