साहित्यिक पत्रकार

साहित्यिक पत्रकार संघको नेतृत्वमा दुवाल 

काठमाडौँ। नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा मोहन दुवाल निर्वाचित भएका छन्। शुक्रबार काभ्रेको बनेपामा भएको चौथो राष्ट्रिय सम्मेलनले दुवालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो। दुवाल ३८ वर्षदेखि प्रकाशित ‘जनमत’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन्। नवनिर्वाचित कार्यसमितिको पाँच...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved