गत चुनावमा एमाले र कांग्रेस फरक-फरक मोर्चा र गठबन्धनमा थिए । तसर्थ, जनादेशको सिद्धान्तमुताबिक संसद्को यो अवधिभित्र मिलेर सरकार चलाउने नैतिक अधिकार उनीहरूलाई हुँदैन । यसलाई नैतिक तथा राजनीतिक आधार दिने हो भने आगामी चुनावमा कांग्रेस-एमालेको एउटै चुनावी गठबन्धन...