काठमाडौं । हिन्दूहरूको महान् चाड दशैं सुरु भएसँगै लिंगे पिङको ‘सररर…चचहुई…’ ले गाउँ, शहर गुञ्जायमान हुन थालेको छ । दशैंका बेला एक पटक धर्ती छोड्नु पर्ने मान्यता छ, यसले गर्दा यो बेला पिङ्ग हरेक उमेरकाले एकपटक जसरी पनि खेल्छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved