जनकपुरधाम । जनकपुर बमकाण्डमा संल्गन पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’लाई उच्च अदालत जनकपुरधामले ११ वर्ष कैद सुनाएको छ। १८ वैशाख २०६९ मा रिमोट कन्ट्रोलमार्फत् आरडिएक्सयुक्त बम विस्फोट गराउँदा पाँच जनाको मृत्यु भएको थियो। घटनामा तीन दर्जनभन्दा बढी घाइते भए। उक्त...