काठमाडौंं। निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई वैधता प्रदान गरेको छ। विधान अध्यावधिकका लागि आयोगलाई पत्राचार गरेकोमा मिश्रको अध्यक्षतामा भएका निर्णयलाई आयोगले सदर गरेको हो। कात्तिक १७ गते बुधबार निर्वाचन आयोगले कानुन बमोजिम...