काठमाडौं । संवैधानिक बाटोबाट समस्या समाधान खोज्न आग्रह गर्दै नेपाल बार एशोसिएशनलाई संवैधानिक मञ्च, नेपालले नेपालको संविधान उपहार दिएको छ। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका न्यायाधीशहरूको बेञ्च बहिष्कार गर्ने कार्यप्रति समेत मञ्चले विरोध जनाएको छ। सांकेतिक विरोधस्वरूप नेपाल...