काठमाडौं। ‘वेलकम इभेन्ट म्यानेजमेन्ट’ले शुभकार्यका लागि आवश्यक पर्ने सामग्रीहरूको दुई दिने प्रदर्शन गरेको छ। वेलकम ग्रुपको मुख्य कार्यालय पुरानो बानेश्वरमा शुरु भएको दुई दिने महोत्सवमा न्वारन, पास्नी, व्रतबन्ध, विवाह आदि कार्यमा आवश्यक पर्ने सामग्रीहरू प्रदर्शनमा राखिएको थियो। प्रदर्शनीमा न्वारनका...