काठमाडौं। ‘सुन्दर र सुखी जीवनको आधार: जलवायु उत्थानशीलताका लागि शहरको अनुकूलन’ भन्ने नाराका साथ नेपालमा विश्व शहर दिवस मनाइने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्तिक १४ गते आइतबार अन्तक्रियाका साथै...