विश्वकप २०२२

फ्रान्स र बेल्जियम विश्वकपका लागि छनोट, एम्बाप्पेको कीर्तिमान

काठमाडौं। डिफेन्डिङ च्याम्पियन फ्रान्स आउँदो बर्षको विश्वकप फुटबलका लागि छनोट भएको छ। फ्रान्सले युरोपियन छनोट खेलमा काजकस्तानलाई ८–० गोलको भारि अन्तरले पराजित गर्‍यो। खेलमा फ्रान्सको तर्फबाट एम्बाप्पेले राष्ट्रिय टिमका लागि पहिलो ह्याट्रिक गरेका थिए। फ्रान्सको जितमा एम्बाप्पेले चार तथा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved