विभेदको भुंग्रो

पाइला पाइलामा जातीय विभेद तर, ‘उजुरी गर्ने कसको हिम्मत ?’

जात व्यवस्थामा आधारित छुवाछूत प्रथा अमानवीय छ । कानुनले दण्डनीय बनाएको छ । तर, जनप्रतिनिधिदेखि स्वास्थ्य स्वयंसेवक कर्मचारीसम्म विभेदको भुंग्रोमा छन् । दलित सर्वसाधारणको पीडा त कति हो कति । तर उजुरी नै पर्दैन । अघिल्लो वर्षको तुलनामा यसपालि उजुरी घटेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved