विद्युतीय चुल्हो

हामीसँग यति विद्युत् छ कि ब्याट्रीबाट गाडी चलाउन सक्छौं – प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को १९ र २० औँ साधारणसभामा देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए। विद्युतीय चुल्हो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved