वाणिज्य बैङ्क

अधिकांश वाणिज्य बैङ्कको ब्याजदर यथावत्, कुनको कति ?

काठमाडौं । चैत महिनाका लागि अधिकांश वाणिज्य बैङ्कहरूले ब्याजदर यथावत् राखेका छन् । आगामी महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेकामध्ये १७ वाणिज्य बैङ्कले ब्याजदर यथावत् राखेका हुन् । तीन बैङ्कले भने आफ्नो ब्याजदर घटाएका छन् ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved