यो क्याम्पदेखि १-२ घन्टा टाढा हुन्छ। यार्सा पाउने ठाउँमा क्याम्प बनाउन नसक्ने अवस्थाले यार्सा टिपेपछि बास बस्न भने क्याम्पमै फर्किनुपर्दछ। स्थानीय वन समिति, निकुञ्ज र स्थानीयसँग समन्वय गरेर मात्रै यार्सा टिप्न पाइने हुनाले कहिलेकाही समन्वय नहुँदा सामान्य विवाददेखि झडपसमेत...