वडाध्यक्ष कार्की

ओखलढुङ्गा मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन, पालिकाभर शोक बिदा

काठमाडौं । ओखलढुङ्गा जिल्ला मोलुङ गाउँपालिका वडानम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय वडाध्यक्ष कार्कीको बुधबार बेलुका निधन भएको हो । उनी हड्डीको क्यान्सरबाट पीडित भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए । कार्कीका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved