जनकपुरधाम । सिरहाको नवराजपुरकी रिङ्कु सदाको सामूहिक बलात्कार तथा शङ्कास्पद मृत्यु प्रकरणमा पञ्चायती गर्ने वडासदस्य नथुनी साह पुर्पक्षको लागि जेल चलान भएका छन् । सिरहा जिल्ला अदालतको मङ्गलबारको आदेशअनुसार वडा सदस्य साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको सिरहा प्रहरीले...