रामचन्द्र झा

माधव नेपालको पार्टीमा प्रवेश गर्दै माओवादी नेता रामचन्द्र झा

काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले पार्टी परिवर्तन गर्ने भएका छन्। माओवादी केन्द्रबाट झाले पार्टी परिवर्तन गर्दै नेकपा एकीकृत समाजवादी प्रवेश गर्न लागेको उनी निकट नेताहरु दाबी गर्छन्। नेता झाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै पार्टी परिवर्तन गर्न...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved