काठमाडौं। रक्तचन्दनको ३३ लिटर तेलसहित काठमाडौंबाट १० जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, विक्रम श्रेष्ठ...