मोतीपुर औधोगिक क्षेत्र

बुटवलमा कर्फ्यु

बुटवल। सुकुम्वासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्वासी समूह र प्रहरी बीच झडप भएपछि कर्फ्यु लगाइएको हो। आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved