जनकपुर। दशैंको घटस्थापनको दिनदेखि मिथिलाका बस्तीहरुमा बज्ने ‘ढोल’ संस्कृति देखिन छाडेका छन्। यस्तै नवरात्री अवधिभर मिथिलानी (मिथिलाका नारी) हरुले दृष्टात्मा भगाउन खेल्ने ‘झिझिया नृत्य पनि पछिल्लो समय हराउँदै गरेको छ। मिथिला क्षेत्रमा दशैंलाई ‘दशहरा’ भन्ने लोक परम्परा रहेको छ।...