मे ४ आन्दोलन

चिनियाँमा राष्ट्रवाद जन्माउने ‘मे ४ आन्दोलन’

मे ४ आन्दोलनलाई चिनियाँ आधुनिक इतिहासमा बौद्धिक कोशेढुङ्गा मानिन्छ। यो एउटा मौलिक घटना थियो जसले चिनियाँ दार्शनिक विचारलाई कट्टर राष्ट्रभक्ति बनायो। त्यही राष्ट्रभक्तिको भावना अहिले पनि चिनियाँमा व्यापक पाइन्छ। यही आन्दोलनले चिनियाँ कूटनीतिमा पनि आमूल परिवर्तन ल्यायो।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved