यो नाटक गर्दा हेर्न नसकेर महिलाहरू भर्याङमा गएर ग्वाँग्वाँ रोएको देखेको छु मैले। नेपालको वास्तविक चित्र त्यो भर्याङमा देखिन्थ्यो। आज हरेक घरमा मदन जन्मिरहेका छन्। मदनको चरित्र निभाउँदा रुनका लागि ग्लिसिरिन हाल्न पर्थेन, त्यसै आँसु आउँथे।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved