मुख्यमन्त्रीका लागि आह्वान

बागमतीको नयाँ मुख्यमन्त्रीका लागि बिहीबार साँझ तीन बजेसम्म दाबी पेश गर्न आह्वान

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नयाँ मुख्यमन्त्रीका लागि बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न आह्वान गरिएको छ। प्रदेश मुख्यमन्त्रीको कार्यालयले कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved