मिनबहादुर गुरुङ

एमाले कार्यालयको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको छ । मंगलबार रिटको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको थियो । यसअघि आइतबार उक्त...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved