मिथिलेश चतुर्वेदी

वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन

काठमाडौं। वरिष्ठ अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । हृदयाघातका कारण ३ अगस्ट अर्थात् बुधबार साँझ उनको निधन भएको हो । लामो समयदेखि हृदय रोगसँग लडिरहेका उनको पछिल्लो दिनमा स्वास्थ्यमा समस्या आएपछि लखनउमा उपचार भइरहेको थियो । यसै क्रममा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved