काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि १ सय २ कम्पनीको सेयर योग्य देखिएको जनाएको छ । नेप्सेले मार्जिन कारोबार सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूको सूची सार्वजनिक गरेको जनाएको छ। नेप्सेले बर्सेनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको...