मार्जिन कारोबारका लागि १०२ कम्पनीको मात्र सेयर योग्य (सूचीसहित)

नेपालभ्युज

मार्जिन कारोबारका लागि १०२ कम्पनीको मात्र सेयर योग्य (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि १ सय २ कम्पनीको सेयर   योग्य देखिएको जनाएको छ ।

नेप्सेले मार्जिन कारोबार सम्बन्धी निर्देशिका अनुसार कम्पनीहरूको सूची सार्वजनिक गरेको   जनाएको छ।

नेप्सेले बर्सेनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गर्ने गरेको छ ।

सूची अनुसार विगतका दुई आर्थिक वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिएका, कम्तीमा १० हजार सेयर धनी रहेका कम्पनीको सेयर खरिदमा मात्रै यो सुविधा पाइन्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved