मानुषी लघुवित्त

नेप्सेमा ११.६० अंकले गिरावट, मानुषीको शेयर १० प्रतिशतले बढ्यो

काठमाडौं। साताको पहिलो दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक गिरावट भएको छ। कारोबारको शुरुआतसँगै घटेको शेयर बजार कारोबारको अन्तिमसमयमा आएर ११.६० अंकले गिरावट आएको हो। नेप्से परिसूचक २ हजार ७५७.५३ अंकमा झरेको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved