भूपेन्द्रको हत्या

मुख्य योजनाकार अझै फरार, राजनीतिक संरक्षण भएको पीडित परिवारको आरोप

‘‘यहाँ मुख्य रुपमा दुई समूह सक्रिय छन्, दुवै समूहलाई राजनीतिक संरक्षण छ”, भूपेन्द्रका आफन्त भगत बडुवालले भने, ‘‘नेताकै दबाबका कारण मुख्य योजनाकारसहित अन्य आरोपित पक्राउ नपरेका हुन्।”

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved