काठमाडौं। चितवन भरतपुरमा कुटपिटबाट मृत्यु भएका भीमबहादुर विश्वकर्माको हत्यामा संलग्नलाई कारबाहीको मागसहित जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतिघरमा जसपाको जनता समाजवादी दलित मुक्ती संगठन र जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले भीम बहादुरको न्यायका...