भिरमौरी मह

नेपालको भिरमौरी मह बन्न सक्छ न्युजिल्यान्डको ‘म्यानुका मह’ ?

कालीगण्डकीको किनाराको भीरमा त्यही पुरानो साहसिक दृश्य देखियो – भीरका अग्ला चट्टानमा डोरीमा झुन्डिएका थिए सिकारीहरू । आफ्नो जीवनलाई दाउमा राखेर भीर मौरीको मह निकाल्न जुटिरहेका थिए । केही भएमा मर्स्याङ्दीको भङ्गालामा खस्न सक्थे ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved