भारतका राजदूत

शंकरप्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । शंकरप्रसाद शर्माले भारतका लागि राजदूतमा पुन नियुक्त पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शर्मालाई राजदूत नियुक्त गरेका हुन् । यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved