बुढिगण्डकी आयोजना

प्रधानमन्त्रीलाई भेटेर बाबुरामले भने – बुढीगण्डकी अलपत्र पर्‍यो, प्राधिकरण नबनाए आन्दोलनमा उत्रिन्छु

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष भट्टराईले अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचना खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न प्राधिकरण गठन गर्न माग गरेका हुन् ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved