काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान साढे १० बजे बालुवाटारमा भेट्न बोलाएको बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। यसअघि बारले सबै पार्टीका संसदीय...